सन् २०१२ को विदाइ र नयाँ वर्षको स्वागत
 पश्चिमा संस्कृतिको प्रभावले केही वर्षयता नेपाली युवा पिँढीलाई आकर्षित 
गर्दै आएको छ। रमाइलो गर्ने र खुसी साट्ने कुनै पनि अवसरलाई उनीहरू छुटाउन 
चाहँदैनन्। वि्र्कश्चियन धर्मका संस्थापक यशु खि्रष्टको सम्झनामा उनको निधनपछि इस्वी संवत सुरु भएको हो। तत्कालीन समाजका अन्यायलाई प्रेम र 
स्नेहले जितेर मानवलाई सत्कार्यमा लाग्न अभिप्रेरणा दिएका यशुलाई 
वि्र्कश्चियन धर्मावलम्बीले भगवान मान्दछन्। नयाँ वर्षमा इसाईले यशुको 
सम्झना गर्दै विशेष किसिमको अंगुरको रस र रोटी खाने प्रचलन पाइन्छ। 
उनीहरूले चर्चमा जम्मा भई एकआपसमा खुसियाली साटेर रमाइलो गर्छन्। 
 विश्वका धेरै देशमा नयाँ वर्ष