Ads 468x60px

Labels

Download

Monday, December 31, 2012

नयाँ वर्ष २०१३ को शुभकामना/सन् २०१२ को विदाइ र नयाँ वर्षको स्वागत

सन् २०१२ को विदाइ र नयाँ वर्षको स्वागत
 पश्चिमा संस्कृतिको प्रभावले केही वर्षयता नेपाली युवा पिँढीलाई आकर्षित गर्दै आएको छ। रमाइलो गर्ने र खुसी साट्ने कुनै पनि अवसरलाई उनीहरू छुटाउन चाहँदैनन्। वि्र्कश्चियन धर्मका संस्थापक यशु खि्रष्टको सम्झनामा उनको निधनपछि इस्वी संवत सुरु भएको हो। तत्कालीन समाजका अन्यायलाई प्रेम र स्नेहले जितेर मानवलाई सत्कार्यमा लाग्न अभिप्रेरणा दिएका यशुलाई वि्र्कश्चियन धर्मावलम्बीले भगवान मान्दछन्। नयाँ वर्षमा इसाईले यशुको सम्झना गर्दै विशेष किसिमको अंगुरको रस र रोटी खाने प्रचलन पाइन्छ। उनीहरूले चर्चमा जम्मा भई एकआपसमा खुसियाली साटेर रमाइलो गर्छन्। 
विश्वका धेरै देशमा नयाँ वर्ष 
















0 comments:

Post a Comment